Loktantra Khabar National Weekly
Ad

खेल्ने क्रममा छतबाट लडेर बालक गम्भीर घाइते

लोकतन्त्र खबर
११ पुष २०७९

निर्मा पंडित
सर्लाही,पुस १२
सर्लाहीको पर्सा गाउँपालिका वडा नं(४ कविलासी गाउँमा आईतबार खेल्ने क्रममा छतबाट लडेर एक डेढ वर्षीय बालक गम्भीर घाइते भएको छ।
स्थानीय सरोज कुमार यादवको छोरा सत्यम कुमार यादव बेलुका करिब ४ बजेको समयमा
आफ्नै घरको एक तल्ला माथि खेल्ने क्रममा आफै भुईमा लडी घाइते भएको प्रहरीले बताएको छ।
लडेर गम्भिर रुपमा घाइते भएका बालकको प्रदेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: