Loktantra Khabar National Weekly
Ad

नागढुंगाबाट दुई किलो सुन बरामद

लोकतन्त्र खबर
२२ मंसिर २०८०

काठमाडौं  मंसिर २२, काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।

गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: