Loktantra Khabar National Weekly
Ad

काठमाण्डौ १ मा रास्वपा र मुस्ताङमा कांग्रेसको जीत

लोकतन्त्र खबर
२२ फाल्गुन २०८२

हिजो भएको प्रतिनिधिसभा चुनाव अन्तर्गत दुईवटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । काठमाण्डौ १ र मुस्ताङ १ को नतिजा सार्वजनिक भएको हो । पछिल्लो नतिजा अनुसार मुस्ताङ १ मा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३ सय ७ मत ल्याएर विजयी हुनुभएको छ । यस्तै काठमाण्डौ १ मा रास्वपाकी रन्जु न्यौपाने (दर्शना) ले १५ हजार ४ सय ५५ मत ल्याएर विजयी हुनुभएको छ । मतगणना भैरहेका ६९ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ५२, कांग्रेसले ६, एमालेले ४, नेकपाले ३ तथा राप्रपा र श्रम संस्कृति पार्टीले १÷१ क्षेत्रमा अग्रता लिएका छन् । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: