Loktantra Khabar National Weekly
Ad

डोल्पामा आगो निभाउने क्रममा ४ सैनिक घाइते

लोकतन्त्र खबर
२६ चैत्र २०८०

काठमाडौं  चैत २६, डोल्पामा वनमा लागेको आगो निभाउने क्रममा चार जना सैनिक घाइते भएका छन् ।

ठूलीभेरी नगरपालिका–४ मा रहेको मष्टा भवानी सामुदायिक वनमा आगो निभाउँदा देवीदक्त गण ‘क’ का चार सैनिक घाइते भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

घाइते सैनिकलाई उपचारको लागि डोल्पा जिल्ला अस्पताल लगिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: