Loktantra Khabar National Weekly
Ad

जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

लोकतन्त्र खबर
२० फाल्गुन २०८०

जनकपुरधाम  फागुन २०, जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य पाँचजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा जनकपुरको एजन्जल्स स्कुलले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनाको विस्तृत विवरण बाँकी रहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: