सर्लाही, माघ ७
प्रेषण प्रणाली कार्यविधि निर्माणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सर्लाहीको चक्रघट्टामा सम्पन्न भएको छ।
चक्रघट्टा गाउँपालिकाको आयोजना तथा सामाजिक विकास केन्द्र नेपाल मलंगवा(SDC Nepal) ,PANAV र महिला कानुन र विकास मञ्च (FWLD)को सहयोगमा पालिकाको आफ्नै सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवको अध्यक्षतामा भएको
कार्यक्रममा लैंगिक हिंसाको विरुद्धमा निति निर्माण गर्न र प्रेषण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक विधि तथा प्रक्रियाबारे FWLD का मधेस प्रदेश संयोजक तथा कार्यक्रमका सहजकर्ता चन्दन कर्णले सहभागीहरुलाई जानकारी गराएको SDC Nepal का कार्यक्रम अधिकृत हरिश्चन्द्र प्रसाद कुशवाहाले जानकारी दिए।
कार्यक्रममा सामाजिक विकास केन्द्र नेपालका कार्यकारी निर्देशक विरेन्द्र गुप्ता ,स्थानीय सरकारका प्रतिनिधिहरू र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: