Loktantra Khabar National Weekly
Ad

पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना

लोकतन्त्र खबर
१४ श्रावण २०८१

पोखरा साउन १४ , पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: