Loktantra Khabar National Weekly
Ad

रामशाहपथमा विद्युतीय पोलमा आगलागी

लोकतन्त्र खबर
२ श्रावण २०८१

काठमाडौंको रामशाहपथमा विद्युतीय पोलमा आगलागी भएको छ।

बुधबार बिहान रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान अगाडि विद्युत शर्ट भई आगलागी भएको हो।

आगलागीबाट बिजुलीका तारहरू जलेका छन्।

आगलागी वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: