Loktantra Khabar National Weekly
Ad

तुलसीपुरमा एक बालकको डुबेर मृत्यु

लोकतन्त्र खबर
१२ असार २०८१

दाङको तुलसीपुरमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपापिलका वडा नम्बर ४  गतेराकी बिना पुनको छोरा ८ महिने शिशु सल्लिम पुनको सोमबार घरको आँगनमा राखेको बाटामा डुबेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरको आँगनमा प्लाष्टिकको बाटामा पानी भरेर राखिएको थियो। खेल्ने क्रममा बालक उक्त बाटामा डुब्न पुगेका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: