Loktantra Khabar National Weekly
Ad

सर्पले डसेर बालकको मृत्यु

लोकतन्त्र खबर
२७ जेष्ठ २०८१

कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ।

बर्दगोरिया गाउँपालिका–३ का रानीकुण्डा बस्ने १० वर्षीया दिपेश साउँदको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार दिपेशलाई २५ गते राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो।

तर असर ढिला गरेर देखिएपछि समयमै उपचार नभएको उनले बताए।

२६ गते राति ३ बजेमात्रै सर्पको टोकाईको असर बालकमा देखा पर्न थाल्यो। परिवारले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: