Loktantra Khabar National Weekly
Ad

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ परेका २ जना सुन तस्करीमा संलग्न

लोकतन्त्र खबर
२८ बैशाख २०८१

काठमाडौं  वैशाख २८, स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ शुक्रबार बिहान मालीगाउँबाट परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: