Loktantra Khabar National Weekly
Ad

३४ लाख ठगी आरोपमा एक व्यक्ति पक्राउ

लोकतन्त्र खबर
२३ बैशाख २०८१

काठमाडौं  वैशाख २३, ३४ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले यागेश राईलाई पक्राउ गरेको हो । उनले रोहित श्रेष्ठ र विजेन्द्र श्रेष्ठलाई वैदशिक रोजगारीका लागि बेयालत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार ३ सय रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

पक्राउ परेका राईविरुद्ध जिला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको एसपी नवराज अधिकारीले बताए । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: