Loktantra Khabar National Weekly
Ad

कैलालीमा खोलामा डुबेर बालकको मृत्यु

लोकतन्त्र खबर
१८ बैशाख २०८१

कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

धनगढी उपमहानगपालिका–४ उत्तरबेहडीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरीकाे मृत्यु भएको प्रहरीले जनाएको हाे।

साेमवार गोदावरी नगरपालिका–८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा उनको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बाेहराले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: