Loktantra Khabar National Weekly
Ad

सुर्खेतमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

लोकतन्त्र खबर
२२ चैत्र २०८०

सुर्खेत चैत २२, जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते हुनुभएकी अधिकारीको आज बिहान मृत्यु भएको उनले जानकारी दिए ।अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: