Loktantra Khabar National Weekly
Ad

नबिल बैंक कौडेना शाखाका प्रबन्धक चौरसियालाई हुदयघात उपचारका लागि हेलिकप्टरबाट कौठमान्डौ लगियो

लोकतन्त्र खबर
२७ मंसिर २०८०

लोकतन्त्र समाचारदाता–
सर्लाही २७ मंसिर । नबिल बैक कौडेना शाखाका मैनेजर ४९ वर्षिय धिरज चौरसियालाई हृदयघात भएको छ । आज बिहान शौचालयबाट बाहिर आउन साथ चौरसियालाई हुदयघात भएको थियो ।

हुदयघात भएपछि उपचारका लागि मलंगवा स्थित ओम क्लिनिकमा लगेपछि अवस्था समान्य नभएपछि थप उपचारका लागि प्रबन्धक चौरसियालाई हेलिकप्टरबाट काठमाडौं स्थित मेडिसिटी असपतालमा पठाएको नबिल बैक मधेश प्रदेशका संयोजक दिनेश अधिकारीले लोकतन्त्रलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: