Loktantra Khabar National Weekly
Ad

यू१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिप पुसमा हुने

लोकतन्त्र खबर
११ मंसिर २०८०

काठमाडौं मंसिर ११ , नेपाल बास्केटबल संघ (नेबा) संघको आयोजनामा यू-१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।

आगामी पुस ३ देखि १५ गतेसम्म उक्त च्याम्पियनसिप हुने नेबाले जनाएको छ । च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषको कभर्डहलमा हुनेछ ।

प्रतियोगितामा सहभागि हुने टिमलाई जानकारी गराइसकेको र यस बारे विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने संघले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: