
काठमाडौं कात्तिक २०, बगमतीको प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८०/८१ को लागि संशोधित विज्ञापन गर्ने भएको छ ।
आयोगले पूर्व प्रकाशित पदपूर्ति कार्यतालिका संशोधन भएकोले संशोधित विज्ञापन बमोजिम पछि विज्ञापन गर्ने भएको छ ।
आयोगले सूचना प्रकाशित गर्दै पूर्व प्रकाशित पदपूर्ति कार्यतालिका विशेष करणबस संशोधन भएकोले संशोधिन कार्यतालिका बमोजिमपछि विज्ञापन प्रकाशन हुने जानकारी दिएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: