Loktantra Khabar National Weekly
Ad

नेपालले ओमानलाई दियो १८५ रनको चुनौती

लोकतन्त्र खबर
१९ कार्तिक २०८०

काठमाडौं कात्तिक १९ , टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: