Loktantra Khabar National Weekly
Ad

सर्लाहीका सीडीओ यादवको सरुवा

लोकतन्त्र खबर
२५ आश्विन २०८०

लोकतन्त्र समाचारदाता
सर्लाही,असोज २५

गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवको सरुवा गरेको छ । प्रजिअ यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उहाँको ठाउँमा जिल्ला प्रशासन कार्यालय दोलखाका सिडिओ कोमलप्रसाद धमाललाई पठाएको जिप्रका सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: