Loktantra Khabar National Weekly
Ad

शिसापाङ हिमालमा हिमपहिरो, एक जना नेपालीको मृत्यु

लोकतन्त्र खबर
२२ आश्विन २०८०

काठमाडौं असोज २२ , चीनको तिब्बतमा रहेको शिसापाङ हिमालमा गएको हिमा पहिरोमा परेमा एक नेपालीको मृत्यु भएको छ ।

हिमपहिरोमा एक जना हराइरहेका छन् भने तीन जना घाइते भएका छन् । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: