Loktantra Khabar National Weekly
Ad

क्रिकेट संघको केन्द्रिय सदस्यमा कर्माचार्य निर्वाचित

लोकतन्त्र खबर
१७ आश्विन २०८०

अजिता चौधरी
सर्लाही १७ असोज

नेपाल क्रिकेट संघको केन्द्रिय सदस्य जस्तो गरिमामय पदमा सदरमुकाम मलंगवा वार्ड नं. ८ बस्ने माधव कर्माचार्य निर्वाचित भएको छ ।

केन्द्रिय सदस्यमा कर्माचार्य निर्वाचित भएपछि मलंगवा वार्ड नं. ८ का वडाअध्यक्ष मुकेश जैसवालले एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित केन्द्रिय सदस्य कर्माचार्यलाई फुलमाला अबिर लगाएर बधाई तथा शुभकामना व्यतm गरेको छ ।

लामो समय देखि सर्लाही जिल्लाको क्रिकेट संघमा रहि जिल्लाका क्रिकेटको विकासका लागि कर्माचार्यले ठुलो योगदान गरेको बताउदै वडाअध्यक्ष जैसवालले खुसि व्यतm गर्दै कर्माचार्यको सम्मान गरेको बताए । कर्माचार्य वडा कार्यालय ८ का सचिव पदमा समेत कार्यरत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: