Loktantra Khabar National Weekly
Ad

एउटै कोठामा तीन शिक्षकले पढाउँदै

लोकतन्त्र खबर
१७ आश्विन २०८०

काठमाडौँ ,  सिरहाको भगवानपुर गाउँपालिकामा–२ स्थित श्री आधारभूत विद्यालयमा कक्षाकोठाको अभावमा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको छ ।

श्री आधारभूत विद्यालयमा कक्षा २, ३ र ४ का विद्यार्थीलाई भवन अभावमा एउटै कक्षाकोठामा राखेर तीन शिक्षकले पढाइरहेका छन् । खरीबोट

प्रतिक्रिया दिनुहोस्: