Loktantra Khabar National Weekly
Ad

देशैभरीको शिक्षक काठमाडौँमा, आजबाट प्रदर्शनमा उत्रने

लोकतन्त्र खबर
३ आश्विन २०८०

काठमाडौं । विद्यालय शिक्षा बिधेयकको बिरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ ।

सो बिधेयकको बिरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रन लागेका हुन ।

विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गर्नेछन् । खरीबोट

प्रतिक्रिया दिनुहोस्: