
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कप अन्तर्गतको नेपाल र भारतबीचको खेल हेर्न श्रीलंकातर्फ लागेका छन् ।
लामिछाने पत्नी निकिता पौडेल र दीपक बोहरासहित प्रस्थान गरेका हुन् ।
एशिया कपको समुह ए अन्तर्गत नेपाल र भारतबीच सोमबार समूह चरणको अन्तिम खेल हुँदैछ । यो खेलको विजेता सुपर चारमा प्रवेश गर्ने छ ।
नेपालले यसअघि पाकिस्तानविरुद्धको खेलमा हर बेहोरेको छ भने भारतले पाकिस्तानविरुद्धको खेल बर्षाका कारण रद्ध भएपछि एक एक अंक बाँडेका थिए ।
-
खरीबोट
प्रतिक्रिया दिनुहोस्: