Loktantra Khabar National Weekly
Ad

सवारी दुर्घटनामा साइकल यात्री युवक गम्भीर घाइते

लोकतन्त्र खबर
१६ पुष २०७९

 


लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस १६
सर्लाहीमा एक साइकल चालक युवक कखुरा बोकेको गाडीको ठक्कर बाट गम्भीर घाइते भएका छन ।घाइते हुनेमा हरिपुर नगरपालिका वाड नं-२ बस्ने ब्रह्मनारायण चाैधरीकाे ३५ वार्षिय छाेरा चक्रेशवर चाैधरी रहेका छन् ।
निजलाई साईकलबाट आईरहेकाे बेला कुखुरा बाेकेकाे गाडीले ठक्कर दिएको प्रहरीले बताएको छ। गाडीको ठक्करबाट गम्भीर घाईते भएकाे चौधरीको उपचार प्रादेशिक असपताल मलंगवामा चलिरहेकाे र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: