Loktantra Khabar National Weekly
Ad

सुनको भाउ बढ्यो

लोकतन्त्र खबर
६ चैत्र २०८०

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ लाख २४ हजार ५ सयमा कारोबार भएको सुनको भाउ आज ७ सय रुपैयाँले बढेर १ लाख २५ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार पाँच सय २० मा काराेबार भएकाे चाँदी ५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: