काठमाडौं माघ २४, बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख १८ हजारमा कारोबार भएको सुन आज १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य भने स्थिर छ । तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

