Loktantra Khabar National Weekly
Ad

आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर,

लोकतन्त्र खबर
२१ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काएको महानगर प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिकाले यसअघि पनि सार्वजनिक जग्गामा बनेका घर टहरामाथि डोजर चलाउँदै आइरहेको छ । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: