Loktantra Khabar National Weekly
Ad

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ ?

लोकतन्त्र खबर
२९ पुष २०८०

काठमाडौं  पुस २९, आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

सुन र चाँदीको मूल्य बढेसँगै आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लााख १९ हजार २ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ६५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय, तेजावी सुनको मुल्य १ लाख १८ हजार ५० र चाँदीको मूल्य १ हजार ४०० रुपैयाँ तोकिएको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: