Loktantra Khabar National Weekly
Ad

आज कति छ सुनचाँदीको बजार भाउ ?

लोकतन्त्र खबर
२० पुष २०८०

काठमाडौं  पुस २०, शुक्रबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ रहेको छ ।

बिहीबार पनि सुन र चाँदीको कारोबार सोही मूल्य भएको महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ८००, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चाँदीको मूल्य १ हजार ४५० रुपैया तोकिएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: