काठमाडौं पुस २ , साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारका लागि सुनको मूल्य एक लाख १७ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार २५० र र चाँदीको मूल्य एक हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले घटेको थियो । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

