
सर्लाही, असोज २६
जसपा नेपालको भातृ संगठन समाजवादी युवा संघ सर्लाही जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
मलंगवा निवासी युवा नेता सोहन झा को अध्यक्षतामा चयन भएको ३१ सदस्यीय जिल्ला कमिटीको एक समारोहका बिच सपथ ग्रहण तथा पदस्थापन गरिएको पार्टीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: