Loktantra Khabar National Weekly
Ad

व्यापारी गुप्ताले गरे गृहमन्त्री श्रैष्ठको स्वागत

लोकतन्त्र खबर
७ माघ २०८०

लोकतन्त्र समाचारदाता–
सर्लाही । सर्लाहीका चर्चित व्यापारी संजय कुमार गुप्ता उर्फ सुगंन्ध गुप्ताले उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई एक कार्यक्रम गरि वहाले आफै संचालन गरेको सुजाता होटलमा गृहमन्त्री श्रेष्ठको भव्य स्वागत गरेको छ ।

सर्लाहीका उधोगी व्यापारीहरुको एक समुहले गृहमन्त्री श्रेष्ठ संग भेट गरि व्यापारीहरुको समस्याको विषयमा गृहमन्त्रीलाई जानकारी गराएको सुगंन्ध कुमार गुप्ताले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: