Loktantra Khabar National Weekly
Ad

नागढुंगामा कार दुर्घटना

लोकतन्त्र खबर
३ कार्तिक २०८०

काठमाडौं  कात्तिक ३, काठमाडौंको नागढुंगामा कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।

बिहीबार सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले शुक्रबार बिहान बाहिर निकालिएको छ ।

कार निकाल्ने क्रममा नागढुंगा सडकखण्डमा केहीबेर सवारी साधनको जाम भएको थियो ।

दुर्घटनामा कोही पनि हताहती नभएको र सबै सामान्य रहेको प्रहरीको भनाइ छ ।  अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: