मलंगवा, ०७ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र महिन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको उम्मेद्वारी परेपछि सर्लाही हाल मुलुककै चुनावी ‘ईपीसेन्टर’ बनेको छ । सर्लाहीको ४ वटै निर्वाचन क्षेत्रका उम्मेद्वारी नामाबली हेर्नोस् । सौजन्य उज्यालो अभियान
प्रतिक्रिया दिनुहोस्:

