Loktantra Khabar National Weekly
Ad

कटहरियाका विद्यार्थीहरु सम्मानित

लोकतन्त्र खबर
३१ असार २०८१

दिपेश साह—
रौतहट ,असाढ ३०

२०८१ सालको जनता नमुना मा बि शिक्षा परीक्षा (एसईई) मा A+ प्रतिशत अंक ल्याएर उर्तिण हुने बिद्यार्थीहरुलाइ पुर्ब बिधालय व्यवस्थापन समिति अध्यक्ष , वडा नं ४ अध्यक्ष चन्दन कुशवाहाले समान गरेका छ्न ।

रौतहट कटहरीया नगरपालिका वडा नम्बर -४ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्दन कुमार कुशवाहाले कटहरीया स्थित श्री जनता मा बी र यो नगरपालिकामा अन्तर्गत विद्यालयहरु रहेका एसईई ए प्लस ल्याउने बिद्यार्थीहरु सम्मान गरिएको हो ।

सो बिद्यार्थीहरुलाइ श्री जनता मा बिमा सहभागी गएर उचित समान गरेको हो कटहरीया बाट एसइई परीषामा सहभागी भइन् बिद्यार्थीहरु लाई शिक्षा सामाग्री जस्तो ब्याग र अन्य सामाग्री दिएर समान् गरेको हुन नतिजा प्रकाशित हुँदा उनीहरुलाइ ६.७.प्रतिशत अर्थात (३ देखि ४ भएका बिद्यार्थीहरुलाइ जिपीए) ल्याने विद्यार्थीहरु समान गरेको हो ।

जन्ता मा बिका बिद्यार्थीहरु धेरै खुशी भए देखी र अहिले शिक्षाको गुणस्तर कम्जोर भएर होला स्वंम बिद्यार्थीहरु पनि सिक्न त्यति धेरै तत्पर देखिन्दैन जसको कारण सिकाइ पनि प्रभावकारी देखिन्दैन । बिद्यार्थीहरु भर्ना गर्न आउने तर कक्षामा उपस्थित नहुने बिद्यार्थीहरु परिपाटिको बिकास भैरहेको बिद्यार्थीहरुको भनाइ रहेका छ ।

भनिन्छ शिक्षा नै चेतनाको प्रथम मुहान हो साथै समाज बिकास र परिवर्तनको मुल आधार बिद्यार्थीहरु नै हुन गर्भ छ यस श्री जनता मा वि सम्पूर्ण शिक्षक र शिक्षिकाहरुलाई गर्भको कुरा हो कुश्वाहालाई धन्यवाद भन्दै शिक्षक शिक्षिका भन्दै सम्मान गरेको हो ।

जनता मा वि का प्रधानध्यापक सचिन्द्र प्रसाद यादव , वडा सदस्य राम इश्वर यादव , वडा सचिब छोटेलाला मिश्रा उपस्थित वडा अध्यक्ष , बिधालयका शिक्षक शिक्षिका बिद्यार्थी , अभिभावकहरु पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: