काठमाडौं फागुन ३0 , एक महिनादेखि काठमाडौंबाट बेपत्ता एक जना युवतीको हत्या भएको खुलेको छ ।
कक्षा १२ मा अध्ययनरत् सुस्मा लामा २२ माघदेखि सम्पर्कविहीन थिइन् । उनको शव प्रहरीले एक महिनापछि तारेभिरको जंगलबाट उत्खनन् गरेको छ ।
लामाको हात खुट्टा बाँधेको अवस्थामा शव भेटिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

