Loktantra Khabar National Weekly
Ad

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, इन्सपेक्टरदेखि असईसम्म २४ कर्मचारी माग

लोकतन्त्र खबर
१८ फाल्गुन २०८०

काठमाडौं । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ दरखास्त आह्वान गरेको छ ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य तर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ ।

अनलाइनमार्फत तोकिएको समयभित्र दरखास्त दिन सकिनेछ ।

यस्तो छ सूचना :

 अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: