Loktantra Khabar National Weekly
Ad

सर्लाही ४ : अमरेशभन्दा १३७२ मतले पछाडि गगन

लोकतन्त्र खबर
२२ फाल्गुन २०८२

प्रतिनिधि सभा चुनावको मतगणना अन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का उम्मदेवार अमरेशकुमार यादवले अग्रता लिनुभएको छ । उहाँले १९०८ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५३६ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका अभिनिस रायले ३८९ मत पाउनुभएको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: