Loktantra Khabar National Weekly
Ad

सुनको भाउ घट्यो

लोकतन्त्र खबर
४ फाल्गुन २०८२

हिजो बढेको सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ । सुन आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको ४ हजार ९ सय ८५ रुपैयाँ रहेको चाँदीको भाउ आज १ सय २५ रुपैयाँले घटेर तोलाको ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: