Loktantra Khabar National Weekly
Ad

पोषराज पोखरेललाई एआइजीमा बढुवा गर्न सिफारिस

लोकतन्त्र खबर
११ असार २०८१

गृह मन्त्रालयले पोषराज पोखरेललाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्न सिफारिस गरेको छ।

गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले पोखरेललाई एआइजी बढुवामा सिफारिस गरेको हो।

पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: