Loktantra Khabar National Weekly
Ad

सिटिजन बैंकमा जागीरको प्रलोभन देखाइ बिद्यार्थीहरुको रकम ठगी गर्ने एक जना फरार

लोकतन्त्र खबर
२५ जेष्ठ २०८१

दिपेश कुमार शाह

रौतहट, २५ गते

सिटिजन बैंकमा जागिरको प्रलोभन देखाइ बिद्यार्थीहरु संग रकम ठगी गर्ने एक जना फरार रहेको छन ।

रौतहट जिल्ला चन्द्रपुर स्थित जनज्योति बहुमुखी क्याम्पसका बिद्यार्थीहरु संग सिटिजन बैंकमा रोजगारी प्रलोभन देखाइ बिद्यार्थी पाचीया कुमारी शाह , सृष्टि कुमारी चौधरी , मन्दिरा कुमारी राम अनुसार सिटिजन बैंकमा जागीर लगाइ दिन्छु भनी पटक-पटक गरी बीस बीस हजार रुपैयाको दरले ३ पटक रुपियाँ ठगी गरी कुल रुपैया १,८००० एक लाख आशी हजार लै सम्पर्कविहीन रहेको बर्षका २९ बर्षका पचु पटेल फरार रहेको छन ।

स्थायी घर पर्सा जिल्ला स्थित बीरगञ्ज भएको बचु पटेल बिद्यार्थीहरु संग ठगी गरेको छन बिद्यार्थीहरुले बताए ।

बिद्यार्थीहरु आनुसार यस्ता धेरै जनालाई प्रलोभनमा परेको होला यस्तो मान्छेहरु संग सचेत रहनको लागी सबै जनामा आग्रह गरेका छन ।

कडा भन्दा कडा साजयको माँग समेत गरेका छन बिद्यार्थीहरुको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्: