Loktantra Khabar National Weekly
Ad

गर्मी बढेपछि इटहरीमा दुई दिन विद्यालय विदा

लोकतन्त्र खबर
१६ जेष्ठ २०८१

विराटनगर  जेठ १६, इटहरी उपमहानगरपालिकाले गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिएको छ । नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार १७ र १८ जेठमा विद्यालय बन्द हुनेछ ।

केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा पर्ने हुनाले बिदा दिइएको उनले बताए । वर्षा नभएका कारण केही दिनयता मधेश र तराई क्षेत्रमा गर्मी बढेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: