Loktantra Khabar National Weekly
Ad

बलात्कार आरोपमा एक जना पक्राउ

लोकतन्त्र खबर
१४ जेष्ठ २०८१

पाल्पामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

बारा जितपुर सिमरा उपमहानगरपालिका-७ का २७ वर्षीय मुकेश महतो पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो।

उनले रम्भा गाउँपालिका-५ स्थित होटलमा सनिवार राति ३५ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: