Loktantra Khabar National Weekly
Ad

एमाले सर्लाहीको अध्यक्षमा पुन: राजनारायण साह निर्वाचित

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ ३

नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह चयन भएका छन्।

आज सदरमुकाम मलंगवामा सम्पन्न ९ औँ जिल्ला अधिवेशनबाट साह पुन:निर्वाचित भएका हुन।

साहसहित पार्टीको जिल्ला उपाध्यक्षमा विदुर प्याकुरेल ,सचिवमा डिल्ली अधिकारी ,उपसचिवमा बलराम स्माइली मगर र बिभा नेपाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

थप निर्वाचित पदाधिकारीहरुको जानकारी प्राप्त हुन बाँकी रहेकोले केही समयपछि थप जानकारी प्रकाशित गर्ने छौं ।

प्रतिक्रिया दिनुहोस्: