Loktantra Khabar National Weekly
Ad

कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

काठमाडौं जेठ ३ , ठुलो मात्रामा कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्यलाई  प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको हो । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक लैजान लागिएको लागुऔषध कोकिन प्रहरीले बरामद गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुको विवरण र कोकिनको परिमाणबारे प्रहरीले पत्रकार सम्मलेन गरेर जानकारी दिने जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: