Loktantra Khabar National Weekly
Ad

दैलेख बजारमा आगलागी

लोकतन्त्र खबर
२५ बैशाख २०८१

काठमाडौं  वैशाख २५, दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो ।

दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: