Loktantra Khabar National Weekly
Ad

१९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा

लोकतन्त्र खबर
२२ चैत्र २०८०

नेपाल प्रहरीका  १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन्।

प्रहरी प्रधान कार्यालयको बुधबार बसेक बढुवा समितिको  बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

डिएसपीमा बढुवा हुनेहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यररत निर्मल पनेरू, इलाका प्रहरी कार्यालय ठाडादह अर्घखाँचीमा कार्यरत ऋषिराम खर्तीमगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत दिपक मल्ल लगायत छन्।  सेतोपाटी

सूची: 

ch_5946_21-1-1712193173.jpg

ch_5946_21-2-1712193173.jpg

प्रतिक्रिया दिनुहोस्: