Loktantra Khabar National Weekly
Ad

त्रिवि शिक्षण अस्पतालभित्र एसीको पाइप पड्कियो

लोकतन्त्र खबर
२२ चैत्र २०८०

काठमाडौं चैत २२ , त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको आवाज सुनिएको छ ।

विष्फोटको आवाज आएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ ।

त्रिवि शिक्षण अस्पतालको सेमिनार हलको एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए ।

प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: