Loktantra Khabar National Weekly
Ad

भत्केको पुलमुनि १ पुरुषको शव भेटियो

लोकतन्त्र खबर
२० चैत्र २०८०

काठमाडौं  चैत २०, काठमाडौं महानगरपालिका–३१ भत्केको पुलमुनि एक पुरुषको शव भेटिएको छ ।

पुलमुनिको करिडोरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो । मृत भेटिएका पुरुषको अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार शरीरमा घाउ, चोटपटक देखिएकाे छैन । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: